global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको अध्यक्षमा सापकोटा

राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको अध्यक्षमा सापकोटा

राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको अध्यक्षमा सापकोटा

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको अध्यक्षमा राजेन्द्रप्रसाद सापकोटा चयन भएका छन् ।

सङ्गठनको आज सम्पन्न चौथो महाधिवेशन तथा निर्वाचनले सापकोटाको अध्यक्षतामा ४१ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको पर्यटन उपत्यका विशेष जिल्ला कमिटीका सदस्य विनोद सापकोटाले जानकारी दिए ।

यस्तै, सङ्गठनको वरिष्ठ उपाध्यक्षमा यमबहादुर खड्का पाँच उपाध्यक्षमा लिलाबहादुर लामा, गोपालबहादुर बम, चीरञ्जीवी पोखरेल, ङावाङिवा शेर्पा र महेश भट्टराई, महासचिवमा रामबहादुर खड्का निर्वाचित भएका छन् ।

प्रकाशित समय : २१:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु