global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ टेनिस टोली श्रीलंका जाने

टेनिस टोली श्रीलंका जाने

टेनिस टोली श्रीलंका जाने

आईटीएफ एसिया यु–१४ डेभ्लोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंको कोलम्बो जाने भएको छ ।

जनवरी १३ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । पुरुषमा विश्वविशेष डल्लाकोटी र साङ्गे रोकाया तथा महिलामा शिभाली गुरुङ र साल्भी शेरचनले खेल्ने छन् ।

 

प्रकाशित समय : २०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु