global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

भर्खरै सुरु भएको मन्त्रिपरिषद् बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन ।

मन्त्रिपरिषद् बैठकबाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी रहेको बताइएको छ ।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु