global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ऊर्जामन्त्रीले नियुक्त गरेका सञ्चालकलाई काम गर्न नदिन उच्चको आदेश

ऊर्जामन्त्रीले नियुक्त गरेका सञ्चालकलाई काम गर्न नदिन उच्चको आदेश

ऊर्जामन्त्रीले नियुक्त गरेका सञ्चालकलाई काम गर्न नदिन उच्चको आदेश

उच्च अदालत पाटनले ऊर्जामन्त्री दीपक खड्काले नियुक्त गरेका नेपाल विद्युत प्राधिकरणमा सञ्चालक समिति सदस्य लक्ष्मण केसीलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठकोको इजलासले केसीलाई काम गर्न नदिन आदेश दिएको हो ।

अधिवक्ता जनार्दन जोशीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । उच्चको यो आदेशसँगै केसीले मुद्दा किनार नलागेसम्म प्राधिकरणको सञ्चालकका रूपमा काम गर्न पाउने छैनन्।

प्रकाशित समय : १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु