global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लामिछाने पोखराबाट २ बजेको काठमाडौं आउने

लामिछाने पोखराबाट २ बजेको काठमाडौं आउने

लामिछाने पोखराबाट २ बजेको काठमाडौं आउने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने २ बजे काठमाडौं आउने भएका छन् । पोखराबाट २ बजेको फ्लाइटमार्फत उनी काठमाडौं आउन लागेका हुन् ।

लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित तयारीमा छन् ।

प्रकाशित समय : १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु