global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ इन्टरनेशनल लिग टी–२० खेल्न दीपेन्द्र र कुशल यूएई प्रस्थान

इन्टरनेशनल लिग टी–२० खेल्न दीपेन्द्र र कुशल यूएई प्रस्थान

इन्टरनेशनल लिग टी–२० खेल्न दीपेन्द्र र कुशल यूएई प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल इन्टरनेशनल लिग (आईएल) टी–२० क्रिकेट खेल्न यूएई प्रस्थान गरेका छन् ।

आईएल टी–२० मा दीपेन्द गल्फ जायन्ट्समा र कुशल डेजर्ट भाइपर्समा अनुबन्ध भएका छन् । दीपेन्द्र गएको संस्करणमा पनि यस लिगमा अनुबन्ध भएका थिए । कुशलले भने पहिलो पटक यो लिग खेल्न लागेका हुन् ।

यस्तै कुशल आबद्ध डेजर्ट भाइपर्सले पहिलो खेलमा आइतवार नै आबुधाबी नाइट राइडर्ससँग खेल्दैछ । इन्टरनेशनल लिग टी–२० क्रिकेट भोलिदेखि शुरू हुँदैछ ।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु