global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ डिप्रोक्स लघुवित्तले आज सभा बोलायो

डिप्रोक्स लघुवित्तले आज सभा बोलायो

डिप्रोक्स लघुवित्तले आज सभा बोलायो

डिप्रोक्स लघुवित्तले आज शुक्रबार वार्षिक साधारण सभा बोलाएका छ । कम्पनीको वार्षिक साधारण सभा होटल सेभेन स्टार लिमिटेड, सौराहामा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित समय : ०८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु