global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सहकारी ठगीः जोशीलाइ ८८ लाख धरौटीमा रिहा गर्न आदेश

सहकारी ठगीः जोशीलाइ ८८ लाख धरौटीमा रिहा गर्न आदेश

सहकारी ठगीः जोशीलाइ ८८ लाख धरौटीमा रिहा गर्न आदेश

हकारी ठगी मुद्दामा छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजीसमेत रहेका जोशीसँग ८८ लाख रुपैयाँ माग गरिएको हो

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेलाई ६५ र जोशीसँग ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा चलाइएको छ ।

प्रकाशित समय : १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु