global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा

कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा

कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा

कास्की जिल्ला अदालतको सुरक्षा ब्यवस्था कडा पारिएको छ । रबि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा ब्यवस्था कडा गरिएको हो ।

सो सहकारी ठगीमा दुबै पक्षको बयान सकिए पछि अहिले आदेश लेखनको कार्य भइरहेको छ । अदालत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य भइरहेको हो ।

न्यायाधीश नीतिज राईले आदेश सुनाउने तयारीसँगै अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित समय : १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु