गृहपृष्ठ बेलायत उडे नेता शेखर कोइराला
बेलायत उडे नेता शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायत उडेका छन्।
बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा उनी बिहीबार बेलायत गएका हुन्।
बेलायतको मिनी संसद (वेस्ट मिनिस्टर) मा जनवरी १३ मा नेता कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित समय : १३:१६ बजे