global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ महुली लघुवित्तका संस्थाले सेयरधनीहरूलाई लाभांश नदिने

महुली लघुवित्तका संस्थाले सेयरधनीहरूलाई लाभांश नदिने

महुली लघुवित्तका संस्थाले सेयरधनीहरूलाई लाभांश नदिने

महुली लघुवित्त वित्तीय संस्थाले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ ।

संस्थाको बुधबार(पुष २४ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यो सँगै सेयरधनीको हात खाली हुने भएको छ ।

प्रकाशित समय : ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु