गृहपृष्ठ रुसी आक्रमणमा परी युक्रेनमा १३ जनाको मृत्यु
रुसी आक्रमणमा परी युक्रेनमा १३ जनाको मृत्यु
दक्षिणी युक्रेनी शहर जापोरिजियामा रुसी गोलाबारीमा परी कम्तिमा १३ जनाको मृत्यु भएको र ३२ जना घाइते भएका युक्रेनी अधिकारीहरुले जनाएका छन्।
क्षेत्रीय प्रमुख इभान फेडोरोभका अनुसार रूसले दिउँसो शहरमा आक्रमण गर्यो। दुई निर्देशित हवाई बम आवासीय भवनहरूमा खसाल्यो।
प्रकाशित समय : १०:५९ बजे