global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्न नसके सम्पन्न देश बन्न सक्दैन : मन्त्री खड्का

हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्न नसके सम्पन्न देश बन्न सक्दैन : मन्त्री खड्का

हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्न नसके सम्पन्न देश बन्न सक्दैन : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन् । बुधबार विद्युत नियमन आयोगको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग र परिचालन गर्न नसके सम्पन्न देश बन्न नसक्ने बताएका हुन् ।

उनले भने , ‘हाम्रो के उपाय छ र ? गरिब देश हामीसँग भएको अधिकतम स्रोतलाई प्रयोग र परिचालन नगर्ने हो भने हामी कसरी सम्पन्न हुन सक्छौँ ? जे नकारात्मक टिकाटिप्पणी आउँछन् त्यसलाई चिरेर स्रोतलाई अधिकतम प्रयोग गरेर अगाडि बढ्नुपर्छ ।’

प्रकाशित समय : १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु