गृहपृष्ठ बयानका लागि अञ्जला कोइराला अदालतमा उपस्थित
बयानका लागि अञ्जला कोइराला अदालतमा उपस्थित
मोरङको उमागौरी सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छन् ।
लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमतीसमेत रहेकी कोइराला बुधबार बयानका उच्च अदालत विराटनगरमा उपस्थित भएकी हुन् ।
उनीसहित २५ जनाविरुद्ध उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रकाशित समय : ११:५७ बजे