काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा

2.3K
shares

अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा गरिएको छ । सुरुमा १० एकडमा लागेको आगो केही घण्टामै २९ सय एकडमा फैलिएपछि आपत्‌कालको घोषणा गरिएको छ ।

३० हजार मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।क्यालिफोर्नियामा लाखौँ मानिसका लागि चेतावनी जारी गरिएको छ ।