global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेप्से परिसूचक २३.६५ अंकले बढ्यो

नेप्से परिसूचक २३.६५ अंकले बढ्यो

नेप्से परिसूचक २३.६५ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक २३.६५ अंकले बढेको छ । यससँगै सूचक २६७०.५० विन्दुमा आएको छ । १ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय १ कम्पनीको २२ हजार ४ सय ४० कित्ता सेयर कारोबार भएको छ ।

४१ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ९२ वटा कारोबार भएको हो ।

 

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु