global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ जय ट्रफीमा बागमतीविरुद्ध आर्मी क्लब ब्याटिङ गर्दै

जय ट्रफीमा बागमतीविरुद्ध आर्मी क्लब ब्याटिङ गर्दै

जय ट्रफीमा बागमतीविरुद्ध आर्मी क्लब ब्याटिङ गर्दै

जय ट्रफी मेन्स एलिट कपको चौथो खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेशले टस जितेर फिल्डिङ गरिरहेको छ ।

आर्मी र बागमतीबीचको खेल जनकपुरको रामजानकी मल्टिप्रपोज ग्राउन्डमा भइरहेको हो । आर्मीले पहिलो खेलमा पुलिस तथा बागमतीले प्रदेश प्रदेशसँग ड्र खेलेका थिए ।

यस्तै, आज भइरहेको अर्को खेलमा विभागीय नेपाल पुलिस क्लबविरुद्ध मधेश प्रदेशले टस हारेर ब्याटिङ गरिरहेको छ ।

प्रकाशित समय : १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु