गृहपृष्ठ मधेस प्रदेशका अधिकांश जिल्लामा लगातार शीतलहरले जनजीवन प्रभावित
मधेस प्रदेशका अधिकांश जिल्लामा लगातार शीतलहरले जनजीवन प्रभावित
सिरहामा हिजो (पुष) २३ देखि चलेको शीतलहरले सिरहा लगायत मधेस प्रदेशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ।
अत्यधिक चिसो बढेपछि सिरहानगरपालिका सिरहाले नगरभित्र रहेको सबै विद्यालय बन्द गर्ने सिनपा १० का वडा अध्यक्ष दिपक मुखियाले बताए।
अत्यधिक चिसो बढेपछि सार्वजनिक सवारी साधन कम मात्रामा चलेको छ। चिसोले ज्याला दारि मजदुर बिपन्न बर्गका नागरिकको दैनिकि जीबनयापनमा समस्या आएको छ ।
चिसोले मुसहर , खत्बे डुम बस्तीमा न्यानो कपड़ाको अभावका साथै चिसोबाट जोगिने उपायबारे चेतनाको अभावले दैनिकी जिवन कष्टपुर्ण रहेको छ ।
प्रकाशित समय : ०८:२७ बजे