काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जस्मिन पेन्ट्सले आईपीओ निष्कासन गर्ने

1.73K
shares

जस्मिन पेन्ट्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रतिकित्ता सय रुपैयाँका दरले ५ करोड रुपैयाँको ५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

आईपीओ निष्कासन गर्न लागेको कम्पनीले सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

जस्मिन पेन्ट्सका कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।