global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ घाइते बालकलाई भेट्न पुगे अल्लु अर्जुन

घाइते बालकलाई भेट्न पुगे अल्लु अर्जुन

घाइते बालकलाई भेट्न पुगे अल्लु अर्जुन

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा फिल्म ‘पुष्पा २’को विशेष शोमा भएको भागदौडमा घाइते भएका बालक भेट्न पुगेका छन् ।

मंगलबार अल्लु बेगमपेटमा रहेको किम्स अस्पताल श्रीतेजलाई भेट्न गएका हुन् । सोही घटनामा बालककी आमाको मृत्यु भएको थियो । अभिनेता बालकको स्वास्थ्य स्थितिबारे जानकारी लिन अस्पताल पुगेको बताइएको छ ।

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु