global ime bank Long Banner Ad

गृहपृष्ठ रास्वपाका नगर उपसभापति एमाले प्रवेश

रास्वपाका नगर उपसभापति एमाले प्रवेश

रास्वपाका नगर उपसभापति एमाले प्रवेश

दाङमा रास्वपाका नगर उपसभापति एमालेमा प्रवेश गरेका छन् । रास्वपा लमही नगर कमिटीका उपसभापति दिनेश आचार्यले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेको घोषणा गरेका हुन ।

रास्वपामा परिवारवाद, सङ्गठन निर्माणको क्रममा देखिएको विचलन, समाज रूपान्तरणको निमित्त दुर्दृष्टिको अभाव, इमानदार ऊर्जावान् साथीहरूलाई पाखा लगाउने काम भएको भन्दै उनले पार्टी परित्याग गरेको घोषण गरेका हुन् ।

प्रकाशित समय : १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु