गृहपृष्ठ तिब्बत भूकम्पमा परेकाहरूको उद्धार गर्न राष्ट्रपति सीको निर्देशन
तिब्बत भूकम्पमा परेकाहरूको उद्धार गर्न राष्ट्रपति सीको निर्देशन
चीनको तिब्बतमा मंगलबार बिहान ६.८ म्याग्निच्युडको भूकम्पमा परेकाहरूको उद्धार खटिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले निर्देशन दिएका छन्।
उक्त भूकम्पमा परी अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि भएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ भने चीनकै अर्को सञ्चारमाध्यम सिन्ह्वाले अहिलेसम्म ३२ जनाको मृत्यु भएको र ३८ जना घाइते भएको लेखेको छ।
प्रकाशित समय : १२:१८ बजे