global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सुनको भाउ आज पनि स्थिर, चाँदी भने बढ्यो

सुनको भाउ आज पनि स्थिर, चाँदी भने बढ्यो

सुनको भाउ आज पनि स्थिर, चाँदी भने बढ्यो

नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ । यसअघि आइतबार र सोमबार पनि सुन सोही मूल्यमा सुनको खरिदबिक्री भएको थियो । यता, आज चाँदीको भाउ भने बढेको छ ।

मंगलबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय १० रुपैयाँ कायम रहेको थियो ।

 

प्रकाशित समय : ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु