काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज पनि घट्यो शेयर बजार , ५ अर्ब ६२ करोडको कारोबार

4.01K
shares

शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ७६ दशमलव १५ विन्दुमा झरेको छ । फाइनान्स, लगानी, उत्पादन, म्युचुअल फण्ड र अन्य समूहको शेयर सामान्य बढेपनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज इमर्जिङ नेपाल कम्पनीको शेयर झन्डै नौ प्रतिशतले बढेको छ । आज एक करोड १५ लाख २३ हजार कित्ता शेयर पाँच अर्ब ६२ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् ।