global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ खुला रूपमा फोहोर जलाएर वायु प्रदूषण गरेमा महानगरले कारबाही गर्ने

खुला रूपमा फोहोर जलाएर वायु प्रदूषण गरेमा महानगरले कारबाही गर्ने

खुला रूपमा फोहोर जलाएर वायु प्रदूषण गरेमा महानगरले कारबाही गर्ने

काठमाडौं महानगरपालिकाले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा कारबाही गर्ने जनाइएको छ ।

सोमबार महानगरपालिकाले एक सूचना जारी गर्दै यदि कसैले खुला रूपमा फोहोरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने जनाइएको छ ।

 

प्रकाशित समय : १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु