global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ काठमाडौंका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला

काठमाडौंका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला

काठमाडौंका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला

काठमाडौंका छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला परेको छ।

काठमाडौं महानगरपालिका-१४, बल्खुमा डेरा गरी बस्ने महोत्तरी भँगाह नगरपालिका-४ का ६५ वर्षीय लालबहादुर श्रेष्ठ आफ्नै कोठामा आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका-२४ नरदेवीमा पनि अर्का पुरुष मृत फेला परेको छ। अन्दाजी ६० वर्षीय पुरुषको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ।

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु