गृहपृष्ठ सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट प्रालिबिच छुट सम्झौता
सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट प्रालिबिच छुट सम्झौता
सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट प्रालि (काठमाडौं, कमलपोखरी)बीच छुट सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले सिटि सेन्टर कमलपोखरीस्थित टेस्ट टाउन फूड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित समय : १४:४२ बजे