global ime bank Long Banner Ad

गृहपृष्ठ सिरियाली विद्रोही सेनाले लगायो दमास्कसमा कर्फ्यू

सिरियाली विद्रोही सेनाले लगायो दमास्कसमा कर्फ्यू

सिरियाली विद्रोही सेनाले लगायो दमास्कसमा कर्फ्यू

सिरियाली विद्रोही सेनाले दमास्कसमा कर्फ्यू घोषणा गरेको छ ।

सिरियाली बिद्रोहीले राजधानीमा स्थानिय समय अनुसार दिउँसो ४ बजे देखि बिहान ५ बजेसम्म कर्फ्यू घोषणा गरेको छ।

यसका लडाकुहरूले बिहान राजधानी कब्जा गरेपछि राष्ट्रपति अल असदले यसलाई छोडेपछि यो कदम चालिएको हो।

 

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु