global ime bank Long Banner Ad

गृहपृष्ठ एनपीएलः दोस्रो खेलमा चितवन राइनोज बिजयी

एनपीएलः दोस्रो खेलमा चितवन राइनोज बिजयी

एनपीएलः दोस्रो खेलमा चितवन राइनोज बिजयी

एनपीएलमा आज भएको दोस्रो खेलमा चितवन राइनोज बिजयी भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आईतबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो ।

यसअघिका सबै खेल जितेको सुदूरपश्चिमले आजको खेलमा पराजित हुनुपरेको छ ।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु