global ime bank Long Banner Ad

गृहपृष्ठ रबि लामिछानेलाइ थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति७लदकउस

रबि लामिछानेलाइ थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति७लदकउस

रबि लामिछानेलाइ थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति७लदकउस

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा रहने भएका छन ।

कास्की जिल्ला अदालतले उनलाइ थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पुर्व उपप्रधान तथा गृह मन्त्री लामिछाने विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

उनी सो अनुसन्धानमा कास्कीमा नै रहेको १ महिना २० दिन भइसकेको छ ।

प्रकाशित समय : १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु