global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आएको छ ।

आफ्नो दक्षिण एशिया भ्रमणका क्रममा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने बताइएको छ ।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु