global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको यही मङ्सिर १९ गते शल्यक्रिया भएको थियो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उल्लेख छ ।

प्रकाशित समय : १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु