global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन

दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले मंगलबार राति पहिलो पटक देशमा मार्सल लको घोषणा गरेका थिए । तर चर्को दबाबपछि उनी त्यसलाई फिर्ता लिन बाध्य भए ।

उनले उत्तर कोरिया र राष्ट्रविरोधी शक्तिबाट देशलाई जोगाउन यो कदम चालिएको भन्दै आफ्नो कदमको बचाउ गरेका थिए । तर चाँडै यो निर्णय बाह्य धम्कीबाट नभई राष्ट्रपति युनको आफ्नै निराशाजनक राजनीतिक समस्याबाट प्रेरित थियो भन्ने स्पष्ट भएको थियो।

अहिले जनताले उनको विरोध गर्दै सत्ताबाट हटाउन माग गरिरहेका छन् ।एजेन्सी

प्रकाशित समय : २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु