global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ २ खेल हारेको बिराटनगरको रोमाञ्चक पहिलो जीत

२ खेल हारेको बिराटनगरको रोमाञ्चक पहिलो जीत

२ खेल हारेको बिराटनगरको रोमाञ्चक पहिलो जीत

विराटनगर किङ्सले आज पहिलोपटक जीत हासिल गरेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा तेस्रो खेल खेलेको बिराटनगरले लुम्बिनलाइ २ बिकेटले हराउँदै पहिलो पटक जीत हासिल गरेको हो ।

लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछयाएको विराटनगरले १ बल मात्र बाँकी छँदा रोमाञ्चक जीत निकालेको हो ।

यसअघि बिराटनगर उदघाटन खेलमा जनकपुरसँग र दोस्रो खेलमा सुदुरपश्चिमसँग पराजित भएको थियो ।

प्रकाशित समय : १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु