global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त

नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त

नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त

नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समिति बैठकले आगामी माघ २ गतेदेखि लागु हुनेगरी तिवारीलाई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैंकको प्रमुख कार्यकारी अधिकृत स्टेट बैंक अफ इन्डियाबाट खटिएर आउने प्रचलन छ । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आएका दिपक कुमार डेलाई फिर्ता पठाउन स्टेट बैंकले अनुरोध गरेकोले जनवरी १५ देखि उनलाई पदमुक्त गर्न लागिएको बैंकले जनाएको छ ।

प्रकाशित समय : १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु