global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ काठमाडौं गुर्खाजले गुमायो दोस्रो विकेट

काठमाडौं गुर्खाजले गुमायो दोस्रो विकेट

काठमाडौं गुर्खाजले गुमायो दोस्रो विकेट

नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंका स्टीफन एस्किनाजी ३ रनमा आउट भएका हुन् ।

उनलाई कर्णालीका नन्दन यादवले आउट गरेका हुन् । यसअघि ओपनर शंकर राना ६ रनमा आउट भएका थिए ।

कर्णालीले दिएको १५० रनको लक्ष्यमा काठमाडौंले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित समय : ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु