global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त

धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त

धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रवक्तामा उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे नियुक्त भएका छन् ।

सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले घिमिरेलाई बोर्ड प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

घिमिरेले बिहीबारदेखि लागू हुनेगरी प्रवक्ताको जिम्मेवारी पाएका हुन्। यसअघि कार्यकारी निर्देशक डा‍ नवराज अधिकारी प्रवक्ता थिए ।

 

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु