global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीप जंग केसीलाई शुक्रबार रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएको नेपाली सेनाले जानकारी दिएको छ। दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै परिवारजनको उपस्थिति थियो।

प्रकाशित समय : १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु