global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राष्ट्रपतिसँग जापान र श्रीलकांका राजदूतले गरे बिदाइ भेट

राष्ट्रपतिसँग जापान र श्रीलकांका राजदूतले गरे बिदाइ भेट

राष्ट्रपतिसँग जापान र श्रीलकांका राजदूतले गरे बिदाइ भेट

जापान र श्रीलकांका राजदूतले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् ।

भेटका अवसरमा नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए ।

त्यस्तै नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलकांका राजदूत सुदर्शन के पाथिरानाले नेपाल र श्रीलङ्काबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए ।

 

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु