global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ खुला विश्वविद्यालयमा लगाइएको ताला खुल्यो, चार बुँदे सहमति

खुला विश्वविद्यालयमा लगाइएको ताला खुल्यो, चार बुँदे सहमति

खुला विश्वविद्यालयमा लगाइएको ताला खुल्यो, चार बुँदे सहमति

नेपाल खुला विश्वविद्यालय कार्यकारी परिषद् र शिक्षक/कर्मचारी संघर्ष समितिबीच चार बुँदे सहमति भएको विश्वविद्यालयमा लगाइएको ताला खुलेको छ ।

बिहीबार दुईपक्षबीच चार बुँदे सहमति भएको संघर्ष समितिका संयोजक उपप्राध्यापक भोजराज घिमिरेले बताए ।

विश्वविद्यालयका शिक्षक कर्मचारीको श्रम ऐन तथा श्रम नियमावली अनुसार सेवा सुविधा प्रदान गर्न कार्यविधि बनाउन समिति गठन गर्ने सहमति भएको उनले बताए ।

प्रकाशित समय : २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु