global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.७६ अंकले बढेर २७५७.१३ विन्दुमा अडिएको छ।

प्रि-ओपन सेसनमा ७१ वटा स्क्रिप्सको १९ हजार ८८५ हजार १ करोड ८ लाख ९४ हजार ३४४ रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएकामध्ये ४० वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घटेको छ भने ८ वटा स्टक्सको मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु