गृहपृष्ठ चिनियाँ रक्षामन्त्री डोङ जुनमाथि लाग्यो भ्रष्टाचारको आरोप
चिनियाँ रक्षामन्त्री डोङ जुनमाथि लाग्यो भ्रष्टाचारको आरोप
चिनियाँ रक्षामन्त्री डोङ जुनमाथि भ्रष्टाचारको आरोप लागेको छ । उनीविरुद्ध अनुसन्धान सुरु भइसकेको छ ।
फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार, चीनका रक्षामन्त्री डोङ जुन पिपुल्स लिबरेसन आर्मी (पीएलए) का वरिष्ठ अधिकारीहरूलाई लक्षित गरेर चलाइएको भ्रष्टाचार विरोधी अभियानमा परेका हुन् ।
प्रकाशित समय : २१:५९ बजे