global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेप्से परिसूचक करिब ५ अंकले बढ्यो

नेप्से परिसूचक करिब ५ अंकले बढ्यो

नेप्से परिसूचक करिब ५ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक करिब ५ अंकले बढ्यो । सेसनमा नेप्से ४.८५ अंकले बढेर २७२१.५२ को बिन्दुमा पुग्यो ।

सेसन अवधिमा ८५ लाख ८९ हजार ४२६ रुपैयाँ ३० पैसाबराबरको १३ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भयो ।

सेसनभर ७९ कम्पनीको १६६ पटकको कारोबारमा ४१ कम्पनीको मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित समय : ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु