global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ विराटनगर किंग्सको तयारी पूरा, उद्‍घाटन खेलमा जनकपुरसँग भिड्ने

विराटनगर किंग्सको तयारी पूरा, उद्‍घाटन खेलमा जनकपुरसँग भिड्ने

विराटनगर किंग्सको तयारी पूरा, उद्‍घाटन खेलमा जनकपुरसँग भिड्ने

मंसिर १५ देखि सुरु हुने नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताका लागि विराटनगर किंग्सले आफ्नो तयारी पूरा भएको जनाएको छ।

विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी विराटनगर किंग्सका मालिक एवं पूर्व क्रिकेट खेलाडी पारस लुनियाले आफूहरूले खेलाडी छनौट गरेको नभई कोचहरू र मार्की खेलाडी सन्दीप लामिछानेले खेलाडीहरू छानेको जानकारी दिए। उनले आफूहरूले एनपीएलमा कोशी प्रदेशको नाम राख्ने गरी खेल खेल्ने र यस लिगले खेलाडी उत्पादनमा निकै सहयोग पुर्‍याउने बताए।

उनले एनपीएल एक किसिमको व्यापार भएको र यसबाट मुलुकमात्र होइन, क्रिकेट एसोसिएसन र क्रिकेट खेलाडीहरूलाई फाइदा पुग्ने जिकिर गरे।

प्रकाशित समय : २०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु