global ime bank Long Banner Ad

गृहपृष्ठ पर्यटक चढेको डुङ्गा लाल सागरमा डुब्दा १६ जना बेपत्ता

पर्यटक चढेको डुङ्गा लाल सागरमा डुब्दा १६ जना बेपत्ता

पर्यटक चढेको डुङ्गा लाल सागरमा डुब्दा १६ जना बेपत्ता

पर्यटकहरू सवार डुङ्गा डुब्दा लाल सागरमा १६ जना बेपत्ता भएको इजिप्टका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अरू २८ जनाको भने उद्धार गरिएको छ ।

हराइरहेको मध्ये २ जना बेलायती नागरिक रहेको बताइएको छ । यस घटनामा आफ्ना एक पर्यटक हराएको फिनल्यान्डले पनि पुष्टि गरेको छ ।एजेन्सी

प्रकाशित समय : १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु