global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सम्पदा लघुवित्त कम्पनीको सचिवमा पवन कुमार श्रेष्ठ नियुक्त

सम्पदा लघुवित्त कम्पनीको सचिवमा पवन कुमार श्रेष्ठ नियुक्त

सम्पदा लघुवित्त कम्पनीको सचिवमा पवन कुमार श्रेष्ठ नियुक्त

सम्पदा लघुुवित्त वित्तीय संस्था लिमिटडले कम्पनी सचिवको जिम्मवारी संस्थाका नायव महाप्रबन्धक पवन कुमार श्रेष्ठलाई प्रदान गरेको छ ।

कम्पनी सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकको निर्णयले श्रेष्ठलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरेको हो ।

प्रकाशित समय : १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु