गृहपृष्ठ नेप्से परिसूचक २१ अंकले बढ्यो
नेप्से परिसूचक २१ अंकले बढ्यो
मंगलबार नेप्से परिसूचक २१ अंकले बढेको छ ।
सेसन अवधिमा २१.३३ अंकले बढेर नेप्से २७०४.५७ को विन्दुमा पुगेको छ। उक्त सेसनभर १ करोड १९ लाख २० हजार ५०७ रुपैयाँ ५० पैसाबराबरको १६ हजार ६७६ कित्ता शेयर खरिदबिक्री भएको छ।
सेसन अवधिमा ५७ कम्पनीको मूल्य बढेको छ भने २३ कम्पनीको मूल्य घटेको छ।
प्रकाशित समय : ११:१० बजे