global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एनपीएलको टिकट बिक्री शुरू, कुन टिकटको कति पर्छ ?

एनपीएलको टिकट बिक्री शुरू, कुन टिकटको कति पर्छ ?

एनपीएलको टिकट बिक्री शुरू, कुन टिकटको कति पर्छ ?

नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला गरेको छ। आज रातिदेखि खुला गरिएको टिकट खल्ती एपबाट काट्न सकिनेछ।

शनिबार उद्घाटन खेलको टिकट मूल्य साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय तोकिएको छ। अरु लिग खेलको ३ सय र ५ सय टिकट मूल्य तोकिएको छ।

लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ। प्लेअफको ५ सय र ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ। फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य छ।

प्रकाशित समय : २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु