global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सानिमा बैंक अब काठमाडौंको थलीमा

सानिमा बैंक अब काठमाडौंको थलीमा

सानिमा बैंक अब काठमाडौंको थलीमा

सानिमा बैंक लिमिटेडले आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्तशाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाकानगर प्रमुखश्री उपेन्द्र कार्की,ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वयश्री मदन कृष्ण श्रेष्ठ र श्री हरिवंशआचार्य(मह जोडी) तथा बैंकका संचालक लक्ष्मीप्रपन्ननिरौला र प्रमुखकार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे ।

समुद्घाटन् समारोहमा, नगर प्रमुखकार्कीले सानिमा बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्तगर्दै यस बैंक मार्फत स्थानीयमा सहज बैंकिङ्ग सेवाको पहुँचबाट लाभान्वित हुने बताए । यसैगरी मह जोडीले थलीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिविश्वसनीय बैंकको रुपमानिरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्तगरे ।

त्यसैगरी सानिमा बैंकका संचालक लक्ष्मी प्रपन्ननिरौला तथा प्रमुखकार्यकारी अधिकृत श्री निश्चल राज पाण्डेद्वारा बैंककाग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्तगरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १३४ वटा कार्यालयर १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

 

प्रकाशित समय : १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु