global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक १०.०८ अंकले बढेको छ । यससँगै सूचक २६९०.५२ विन्दुमा आएको छ ।

कुल ६५ वटा कारोबार हुँदा ४९ लाख ९२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा ६५ कम्पनीको ८ हजार ९४ कित्ता सेयर कारोबार भएको छ । ४१ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित समय : ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु